माइतीघरमा ‘कुलमान घिसिङ जिन्दावाद’ भन्दै प्रदर्शन (तस्वीरहरू)

काठमाण्डु– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएको विरोधमा युवाहरूले प्रदर्शन गरेका छन् । मंगलबार काठमाडौंको माइतीघर मण्डलामा स्वतन्त्र नागरिकको तर्फबाट उनीहरूले प्रदर्शन गरेका हुन् । माइतीघरमा संलग्न प्रदर्शनकारीहरूले ‘जाग्यो जाग्यो जनता अति भयो अब त ’, ‘उज्यालो नेपाल जिन्दावाद’, ‘कुलमान घिसिङ जिन्दावाद’ लगायतका नारा लगाएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई…