यसरी मनाइयो टुँडिखेलमा प्रजातन्त्र दिवस (फाेटाे फिचर)

काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र दिवस सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरि मनाइएको छ । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना,मन्त्रिपरिषद् सदस्यहरू, संवैधानिक निकायका प्रमुखहरू,सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, उच्च सरकारी अधिकृतलगायत सहभागि भएका हुन् । राष्ट्रपति पौडेललाई सो अवसरमा नेपाली…