यस्तो छ राष्ट्रपति निर्वाचनको रौनक (फोटोफिचर)

काठमाण्डु- राष्ट्रपति निर्वाचनको मतदान प्रक्रियामा राजनीतिक दलका शिर्ष नेताहरुले मतदान गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ बिचको प्रतिस्पर्धामा राजनीतिक दलका शिर्ष नेताहरुले मतदान गरेका हुन् । यसरी मतदान गर्नेहरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका…