काठमाण्डु- सामान्य बोलीचालीको भाषामा, हाम्रा वरपरका जमीन, हावा, पानी, खानी, वनजंगल लगायतका सजीवहरू जसलाई प्राकृतिक स्रोत भनिन्छ, त्यही नै प्राकृतिक पूँजी हुन्। प्राकृतिक पूँजीलाई राज्यको लेखा प्रणालीमा समावेश गरेर कार्यान्वयनमा ल्याउन सके प्रदेश र स्थानीय सरकार त बलिया हुन्छन् नै, समृद्धिको यात्रा र दिगो विकास लक्ष्य प्राप्तिका लागि सहज हुन्छ। तर, मुलुकका प्राकृतिक स्रोतहरू अवैधरुपमा…