काठमाण्डुमा एमसीसीविरुद्ध प्रदर्शन गर्ने युवा पक्राउ (फोटोफिचर)

काठमाण्डु – अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा राजधानीमा युवाहरुले प्रर्दशन गरेका छन् ।प्रर्दशनमा उत्रिएका युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमार नेपाल भ्रमणमा आउने तयारी गरिरहेका बेला विरोध सुरु भएको हो । सत्तारुढ गठबन्धनले नै एमसीसीको विरोध गर्दै आइरहेको छ ।…