काठमाण्डु - अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को विरोधमा नयाँ बानेश्वरस्थित संघीय संसद भवन कार्यालयअगाडि बेलुन उडाइएको छ ।