वरिष्ठ गीतकार विश्व वल्लभको निधन

काठमाण्डु– वरिष्ठ गीतकार विश्व वल्लभ भट्टराईको निधन भएको छ । ८० वर्षीय वल्लभको उपचारको क्रममा बुधबार मध्यान्नमा अन्नपूर्ण न्युरो अस्पतालमा मृत्यु भएको हो । ४ दिन अघि घरमै मस्तिष्कघात भएपछि उपचारका लागि न्युरो अस्पताल भर्ना गरिएको थियो । गीतकार राजेन्द्र थापाले सामाजिक सञ्जालमार्फत वल्लभको निधन भएको बताएका छन् ।उनको पार्थिव शरीरलाई प्रज्ञा प्रतिष्ठान लैजाने संगीतकार…