काठमाडौं - पोर्न इन्डस्ट्रीबाट बलिउडमा अभिनय यात्रा थालेकी सनी लियोनी नेपाली चलचित्र क्षेत्रमा पनि प्रवेश गरेकी छन् । नेपाली चलचित्र ‘पासवर्ड’ मा दर्शकले उनलाई देख्न पाउने भएका हुन् । सो चलचित्रको एउटा गीतमा उनले आकर्षक नृत्य गरेकी छन् । तीन दिन अघि युट्युबमा सार्वजनिक गरिएको सो गीतको म्यूजिक भिडियो ८ लाखभन्दा बढी दर्शकले हेरिसकेका छन्…