‘अभिमन्यु: च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाण्डु- चलचित्र ‘अभिमन्यु: च्याप्टर १’को मोसन टिजर सार्वजनिक गरिएको छ । मंगलबार निर्माणपक्षले मोसन टिजर सार्वजनिक गरेको हो । मोसन टिजरमा पैसाका लागि हुने संघर्षलाई सांकेतिकरुपमा देखाउन खोजिएको छ । चलचित्र ‘अभिमन्यु’ भदौ २७ गते रिलिज हुँदैछ । हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुनेछ । हिन्दी भर्सन पनि वल्र्डवाइड रिलिज हुने…