काठमाण्डु- भारतीय मोडल तथा अभिनेत्री शेफाली जरीवालाको निधन भएको छ। शेफाली मुम्बईको अन्धेरी लोखंडवाला क्षेत्रमा बस्थिन्। गएराति अचानक उनले छाती दुख्ने गुनासो गरिन्। उनका पति पराग त्यागीले उनलाई नजिकैको अस्पताल लगे, जहाँ डाक्टरहरूले उपचार सुरु गर्नुअघि नै उनलाई मृत घोषित गरे। यद्यपि, अभिनेत्रीको मृत्युको बारेमा थप जानकारी र परिवारबाट आधिकारिक बयान आएको छैन । ‘काँटा…