नरसिंहा आजदेखि देशभर प्रदर्शनमा

काठमाण्डु- चलचित्र नरसिंहा शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ । चर्चित निर्देशक दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रले नेपाली चलचित्र उद्योगमा नयाँ ऊर्जा भर्ने अपेक्षा गरिएको छ । विशेषतः महानायक राजेश हमालको ८ वर्षपछिको पुनरागमनले दर्शकहरूमा विशेष उत्साह थपेको छ । चलचित्र नरसिंहामा आशा पौडेल, सनिषा भट्टराई, समाइरा थापा, अमित गिरी, प्रभु श्रेष्ठ, दीपा…