काठमाण्डु - स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्यामा १० .९ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८० र ८१ मा उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या छ लाख ७२ हजार ४८९ रहेकामा आर्थिक वर्ष २०८१ र ८२ मा १० .९ प्रतिशतले बढेर सात लाख ४५ हजार ७७० पुगेको हो । आर्थिक सर्वेक्षण २०८२ र…