काठमाण्डु- कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक हुँदैछ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई राष्ट्रिय परीक्षा बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गर्न लागेको हो । कोरोना भाइरस संक्रमणका कारण विद्यालयले भौतिकरुपमा परीक्षा संञ्चालन नगरि आन्तरिक मूल्यांकन गरेको थियो । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईइ परीक्षा २०७७ को नतिजा बोर्डको…