स्वास्थ्य बिमा समस्या समाधानका लागि प्रधानमन्त्रीले बोलाइन् बैठक

काठमाण्डु– प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानका लागि बैठक बोलाएकी छिन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार अपराह्न बस्ने गरि सरोकारवाला पक्षहरूको बैठक बोलाएकी हुन् । बैठक आज दिउँसो साढे १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । केही समयअघिदेखि देशका विभिन्न भागमा रहेका अस्पतालले स्वास्थ्य बिमाबापतको रकम…