डेंगु इजिप्टी प्रजातिको पोथी लामखुट्टे एडिसको टोकाइबाट लाग्ने रोग हो । एडिस लामखुट्टेले टोकेको ४–७ दिनभित्र डेंगुको लक्षण देखा पर्दछ । डेंगु भएपछि उच्च ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने तथा जोर्नी दुख्ने गर्छ । डेंगु भएपछि शरीरको ‘प्लेटलेट्स’ द्रूतगतिमा घट्न थाल्छ । मानिसले प्लेटलेट्स बढ्छ भनेर विभिन्न चिजहरू खाने गरेका छन् । तर त्यसको…