काठमाण्डु– गर्मीमा शरीरलाई चिसो राख्न मद्दत गर्ने खानेकुराको विशेष महत्व हुन्छ । गर्मी मौसममा पाचन प्रकिया कमजोर हुन्छ र रोगको संक्रमण हुने जोखिम बढ्छ । गर्मी याममा खानपानमा विशेष ख्याल राखिएन भने स्वास्थ्यमा जटिल समस्या समेत आउन सक्छ । गर्मीमा सकेसम्म सजिलै पच्ने र हल्का खानेकुरा खानुपर्छ । तराईका ठाँउमा गर्मीमा लू तथा हिट स्ट्रोकको…