काठमाण्डु- हालैका दिनहरूमा कनोला (तोरी वा सर्सिउँ प्रजाति) र सूर्यमुखीको बिउबाट निकालिएका तेलको हानिकारक प्रभावबारे विवादास्पद दाबी भइरहेका छन। तर के ती दाबीहरूमा सत्यता छ ? पक्कै पनि तपाईँको भान्साको कुनाकाप्चामा सूर्यमुखी वा तोरीजन्य वनस्पतिका बीउबाट निकालिएको तेलको बोतल वा प्याकेट हुनुपर्छ । चाहे तपाईँ त्यसलाई भुटुनका रूपमा तरकारीमा हाल्नु होस् वा सलादमा छर्कनुहोस्, यस्ता…