काठमाण्डु बन्यो विश्वकै सबैभन्दा प्रदूषित शहर

काठमाण्डु- विश्वकै प्रदूषित शहरमा काठमाण्डु पहिलो स्थानमा सूचीकृत भएको छ । स्वीट्जरल्याण्डमा रहेको प्रदूषण मापन गर्ने संस्था आईक्यूएयरका अनुसार सोमबार काठमाण्डुको वायु अस्वस्थकर तहमा पुगेको छ । काठमाण्डुको वायु प्रदूषणको अवस्था २५३ एक्यूआई पुगेको छ । एक्यूआई १५० भन्दा माथि पुगेपछि मानिसका लागि अस्वस्थ मानिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रदूषित हावाका कारण दम, श्वासप्रश्वासका…