अब पनि सरकारी अस्पतालमा औषधि छैन भन्नु गैरकानुनी हो : स्वास्थ्यमन्त्री पौडेल

काठमाण्डु– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा स्वास्थ्य बिमाको औषधि छैन भन्न नपाइने बताएका छन्। इलाम अस्पतालको अनुगमन गर्दै पौडेलले स्वास्थ्य बिमा बोर्डले तोकिएका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताएका हुन् । उनले भने उनले भने, “अब पनि औषधि छैन भन्नु गैरकानुनी हो ।” उनले तोकिएका औषधि अनिवार्य राख्नुपर्ने बताए। सरकार तथा स्वास्थ्य बिमा बोर्डले…