कोरोना संक्रमण देखिएकी ७४ वर्षीय महिलाको मृत्यु

काठमाण्डु– पोखरामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । पोखरास्थित चरक अस्पतालमा उपचारका क्रममा कोरोना पोजेटिभ देखिएकी ७४ वर्षीय एक महिलाको मृत्यु भएको हो । मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिए । ८ दिन अघि कोरोना संक्रमण देखिएकोमा उनको हिजो मृत्यु भएको महानिर्देशक खड्काले बताए । उनलाई उच्च रक्तचाप र…