हरियो आलु कति अस्वस्थकर ?

काठमाण्डु : तपाईँ भान्सामा खाना तयार गर्दै हुनुहुन्छ र आलु खोज्न जाँदा टुसा उम्रेको मात्र पाउनु भयो भने के त्यो खानु ठिक हुन्छ? वा त्यसलाई फ्याँक्नुपर्छ? यो एक सामान्य दुबिधा भए पनि के गर्ने भन्ने बारेमा मिश्रित धारणा पाइन्छ । जब आलु, प्याज र लसुनजस्ता टुसाउन थालेका तरकारीहरूको कुरा आउँछ, तिनलाई के गर्ने भन्ने सीधा…