वीरगञ्ज – जनता समाजवादी पार्टी (जसपा) उपमहासचिव एवं संघीय खानेपानीमन्त्री प्रदीप यादवले विचार, मुद्दा मिल्ने समूह, दल, शक्तिहरूसँग सहकार्य तथा एकीकरण गर्न सकिने बताएका छन् । आईतबार पर्साको वीरगञ्जस्थित पुजन होटलमा आयोजित जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले भने, ‘हामी देश र पिछडिएका जनताको पक्षमा वकालत गर्नसहित देश विकासका लागि…