एकैसाथ ११ कानून तथा नीति ल्याउने तयारीमा स्वास्थ्यमन्त्री पौडेल

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले लामो समयदेखि परिमार्जन हुन नसकेका तथा स्वास्थ्य क्षेत्रका समस्या सम्बोधन गर्न नयाँ ऐन तथा नीति निर्माणको काम अघि बढाएका छन् । मन्त्री पौडेलले स्वास्थ्य सेवाका कर्मचारीहरूको सेवासुविधा सम्बन्धमा बनेको २०५३ सालको पुरानो ऐनको स्थानमा नयाँ स्वास्थ्य सेवा ऐन ल्याउने तयारी गरेअनुसार मन्त्रालयले काम अघि बढाइरहेको छ । ऐनको…