एम्बुलेन्स दुरुपयोगको सूचना दिन स्वास्थ्य मन्त्रालयको आह्वान

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स दुरुपयोगको सूचना दिन आह्वान गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले यदि कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग गरिएका सूचना भएमा मन्त्रालयको विभिन्न सञ्जालमा पठाउन आग्रह गरेका छन् । सूचना प्राप्त भएमा मन्त्रालयको ह्वाट्सएप र भाइबर नम्बरः ९८५१३३०५९२, मन्त्रालयको फेसबूक तथा एक्स (ट्वीटर), मन्त्रालयको इमेल वा सोझै मन्त्रालयमा वा…