एआईले बनायो ब्याक्टेरिया मार्ने नयाँ एन्टिबायोटिक्स

काठमाण्डु - आर्टिफिसल इन्टलिजन्स अर्थात् एआईले दुई नयाँ सम्भाव्य एन्टिबायोटिक्सको आविष्कार गरेको छ । यी एन्टिबायोटिक्सले औषधि प्रतिरोधी गनरिया तथा एमआरएसए (मेथिसिलिन रेसिस्टन्ट स्टाफाइलोकोकस अरिअस) सङ्क्रमण गराउने ब्याक्टेरियालाई मार्ने अनुसन्धानकर्ताहरूले बताएका छन् । ती नयाँ औषधिलाई एआईले अणु-अणुसम्म पुगेर डिजाइन गरेको र ती औषधिले प्रयोगशालामा, पशुहरूमा परीक्षण गर्दा औषधि प्रतिरोधी सुपरबग भनिने सङ्क्रामक ब्याक्टेरिया मारिदिएको…