होम आइसोलेसनमा बस्दा अक्सिजनको मात्रा घट्न थाले के गर्ने ?

काठमाण्डु नेपालमा पनि कोरोना भाइरस संक्रमणको दोस्रो लहर तिब्र रुपमा फैलिरहेको छ । संक्रमितको संख्या बढिरहेको छ । अस्पतालहरुमा बिरामीलाई चाहिने अक्सिजनको अभाव देखिएको छ । अक्सिजन अभावमा कतिपय अस्पतालहरुले बिरामीलाई भर्ना लिन नमानेका गुनासाहरु आइरहेका छन् । कतिपय संक्रमितहरु होम आइसोलेसनमा बसेका छन् । अक्सिजनको मात्रा घट्यो भने के गर्ने भन्ने सबै बिरामी र…