काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप १८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ६२८ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार २२३ र तीन हजार जनामा गरिएको एन्टिजेन परीक्षणमा ५७८ जना गरी १ हजार ८०१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । आज १ हजार ६६७ जना कोरोना…