एकैदिन थपिए १४४ जना नयाँ संक्रमित

काठमाडौं – सोमबार नेपालमा थप १४४ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा १६ हजार ९ सय ४५ संक्रमित पुगेको छ । डिस्चार्ज हुनेको कुल संख्या १० हजार २ सय ९४…