काठमाण्डौं – हिडन ट्रेजर मिस नेपाल २०१९ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन् । कीर्तिपुरस्थित ल्याब स्कुलमा भएको फाइनल राउन्डमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपालको ताज जितेकी हुन् । उनले मिस वर्ल्ड २०१९ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने्छिन् । अनुष्का अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीबाट स्नातक हुन् । २३ वर्षीया उनी कमनवेल्थ बैंक अफ अष्ट्रेलिया…