काठमाडौं – पूर्व मिसनेपाल शृंखला खतिवडा महिन्द्रा एण्ड महिन्द्रा ग्रुपको आधिकारिक बिक्रेता अग्नि ग्रुपको ब्रान्ड एम्बेसडर (सद्भावना दूत)मा नियुक्त भएकी छिन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा ग्रुपका कार्यकारी निर्देशक अर्जुन शर्माले ई२० गाडीको चाबी खतिवडालाई हस्तान्तरण गर्दै उक्त घोषणा गरेका हुन् । ई२० विद्युतीय गाडी हो । कार्यक्रममा खतिवडाले अग्नि इन्कर्पोरेटेडको सद्भावना दूत बन्न पाएकोमा…