काठमाडौं – अन्जली अधिकारी अभिनित गीत ‘अलि अलि काली अलि अलि गोरी’ सार्वजनिक भएको छ । गायिका इशा कार्कीको स्वर, शव्द, संगीत र संयोजनमा रहेको यस गीत एमवी कृयशनको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । ज्ञानेन्द्र शर्माले छायाँकन गरेको म्युजिक भिडियोको निर्देशन मनोज बिष्टले गरेका हुन् । सन्तोष राजबाहकको कोरियोग्राफ रहेको म्युजिक भिडियोको टेकेन्द्र…