तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सव भव्यताका साथ सम्पन्न

यशाेदा भुजेल काठमाडौं – आदिवासी जनजाति चलचित्र महासंघद्वारा आयोजित राजधानीको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा शुक्रबारदेखि सुरु भएको तीनदिने ‘तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सव २०६७’ भव्यताका साथ सम्पन्न भएको छ । महोत्सव आइतबार चलचित्र बिकास बोर्डको अध्यक्ष केशब भट्टराईको प्रमुख आतिथ्यता सम्पन्न भएको हो । १९ वटा चलचित्रमध्येबाट उतकृष्ट ८ बिभिन्न बिधामा अवार्ड प्रदान गरिएको छ…