काठमाडौँ - आफुलाई मोडल बताउँने परी तामाङ सहित अश्लिल संवाद र यूटयुव च्यालन मार्फत अन्तरवार्ता प्रशारण गरेको आरोपमा फुलचोकी मिडियाका सञ्चालन राजकुमार कुँवरलाई पक्राउ गरेको प्रहरी अहिले अश्लील इन्टरभ्यु लिने र दिने पात्रको खोजीमा जुटेको छ । प्रहरी परिसर काठमाडौंले ‘मस्ती टक टाईम’ नामक अश्लिल प्रश्नोत्तर सहितको कार्यक्रम उत्पादन गर्ने राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी…