जयाले रेखालाई घरमै बोलाएर तोडिदिइन् रेखा–अमिताभको प्रेम

एजेन्सी – बलिउड उद्योगका रेखा र अमिताभको जोडीलाई मन नपराउने सायदै होलान् । मेगास्टार अमिताभ बच्चन र सदाबहार सुन्दरी तथा अभिनयकी खानी रेखाको जोडीले कुनै समय बलिउडमा आगो नै लगाएको थियो । ‘रिल’मा मात्र होइन ‘रियल’मा पनि अमिताभ र रेखाको बिहे होस् भन्ने चाहाना धेरैको थियो । तर अपसोच अमिताभले जयासँग सन् १९७३ मा बिहे…