एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बलिउड अभिनेता सलमान खान तथा शाहरूख खानलाई पछि पार्दै नायिका सन्नी लियोनी गुगलमा सवाधिक खोजी गरिने पहिलो व्यक्तिमा परेकी छन् । गत वर्षसँगै यस वर्ष पनि भारतको अगस्टसम्मको आँकडामा उनी सर्वाधिक खोजी गरिने व्यक्तिमा परेकी हुन् । गुगलका अनुसार भारतीय इन्टरनेट प्रयोगकर्ताहरूले उनको भिडियोको बारेमा धेरै खोजी गरेका छन्…