एजेन्सी – बलिउड अभिनेत्री इलियाना डि क्रुजको ‘ब्रेकअप’ भएको छ । केहि समय पहिला उनले आफ्नो अस्ट्रेलियन फोटोग्राफर व्वाईफ्रेण्डसँग गुपचुप विवाह गरेको खबर सार्वजनिक भएको थियो । यस्तोमा उनको ब्रेकअप भएको खबर सार्वजनिक भएको हो । केहि समय अगाडी गर्भवती रहेको खबरको खण्डन गरेकी इलियानाले ब्रेकअपको नयाँ खबरबारेमा भने कुनै औपचारिक प्रतिक्रिया दिएकी छैनन् खबरका…