काठमाडौं – नेपाल आईडलका विजेता रवी ओड र प्रतिष्पर्धि अस्मिता अधिकारीको स्वरमा रहेको गोकर्ण रुपाखेती शर्माको ‘हामी किसानी’ गीत सार्वजनिक भएको छ । गीतकार गोकर्ण रुपाखेती शर्माले आफ्नै गोकर्ण प्रोडक्सन युटुव च्यानलमार्फत उक्त गीतको भिडियो शुक्रबार सार्वजनिक गरेका छन् । नेपाल आईडलका विजेता रवी ओड र प्रतिष्पर्धि अस्मिता अधिकारीको स्वरमा रहेको गीतमा लेखु सहयात्रीको संगीत…