साउथ फिल्मका हिरोले गरे झुण्डिएर आत्महत्या

एजेन्सी – साउथ फिल्मका एक नायकले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा नायक ससिकुमार रहेको छन् । उनले गत बिहिबार जोलारपेट्टाई रेलवे स्टेशन नजिकैको एउटा रुखमा झुण्डिएर आत्महत्या गरेका हुन् । मिडिया रिपोर्टलाई मान्ने हो भने वालासारावक्कममा बस्ने ससिकुमारले आफ्नी श्रीमतीलाई आफू बेंगलुरु ट्रिपमा जान लागेको बताएका थिए । टाइम्स अफ इन्डियाका अनुसार जब ससिकुमारको…