काठमाडौं – चर्चित गायक दुर्गेश थापा प्रहरी नियन्त्रणबाट छुटेका छन् । ‘ह्याप्पी तिहार, चिसो बीयर’ बोलको विवादित गीत गाएपछि गायक थापा मंगलबार बालाजुबाट पक्राउ परेका थिए । गायक थापाले उक्त विवादित गीथ युट्युवबाट हटाएपछि उनलाई प्रहरीले छाडेको हो । थापाले तिहारको बेला बीयर खाने प्रचार गरेको र कानूनी रूपमै प्रतिबन्धित गरिएको गाँजा खानुपर्छ भन्दै गीत…