शाहरुख खान रियलमै हिरो : सलमान खान

एजेन्सी – बलिउडका चर्चित नायक सलमान खानले अर्का नायक शाहरुख खानको खुलेरै तारिफ गरेका छन् । केही समयदेखि रियालिटी शो ‘बीग बोस’मा व्यस्त सलमानले साहरुख रियलमै हिरो भएको बताएका छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो पोष्ट गर्दै भनेका छन्, ‘हिरो त्यो हुन्छ, जसले साच्चिकै आगोमा कुदेर अरु कसैको ज्यान बचाउँछ ।’ सलमानले पोष्ट…