चलचित्र ‘रातो टिका निधारमा’ आजबाट प्रद्धर्शनीमा

काठमाडौं – दसैँको अवसर पारेर चलचित्र ‘रातो टिका निधारमा’ आजबाट प्रदर्शनमा आएको छ । अशोक शर्माको निर्देशन रहेको चलचित्र आजबाट देशभर एकसाथ प्रदर्शनमा आएको हो । चलचित्रमा कलाकारहरु साम्राज्ञी राज्यलक्ष्मी शाह, अंकित शर्मा, नीता ढुंगाना, रविन्द्र झा, वुद्धि तामाङ, जयनन्द लामा, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मका निर्माता…