‘गलबन्दी’ विवादमा, प्रकाशले शम्भु राईलाई लेखे मार्मिक पत्र

काठमाडौं – गायक प्रकाश सपुतको चर्चित लोकदोहोरी गीत ‘गलबन्दी’ विवादमा तानिएको छ । ‘देउसी भैली’ गीतको लय र प्रकाशको गलबन्दीको लय मिलेको भन्दै पुराना गायक शम्भु राईले प्रकाश सपुतले आफ्नो गीत चोरेको आरोप लगाएपछि गायक सपुतको गलबन्दी विवादमा तानिएको हो । यसैबीच प्रकाश सपुतले गायक राईलाई गीत विवाद र संगीतबारे एक पत्र लेखेका छन् ।…