काठमाण्डु-एक्सन स्टारको उपमा पाएका नायक विराज भट्टको नयाँ फिल्म ‘१२ गाउँ’ले बक्सअफिसमा नयाँ रेकर्ड बनाएको छ । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी ४’ रेकर्ड तोड्दै यो फिल्म सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको हो । फिल्मले एक महिनामा २५ करोड ५० लाख कमाइ गरेको निर्माण टिमले जनाएको छ । जुन कलेक्सन यसअघिकै सर्वाधिक कमाइ गर्ने…