फिल्म ‘वर एण्ड बधु’ आजदेखि प्रदर्शनमा

काठमाण्डु-मिलन चाम्स निर्देशित फिल्म ‘वर एण्ड बधु’ आजदेखि प्रदर्शनमा आएको छ । कुनै पनि स्वदेशी तथा विदेशी फिल्म नहुँदा आँचल शर्मा अभिनित यस फिल्मले सोलो रिलिजको मौका पाएको हो । पोखरा र काठमाडौँमा प्रिमियर गरिएको यस फिल्मले मल्टिप्लेक्स हलहरूमा राम्रो शो पाएको छ । यस फिल्ममा आँचलसहित नवअभिनेता विवेक कर्माचार्य मुख्य भूमिकामा छन् । गरिमा…