मुम्बई- सलमान खानको फिल्म ‘सिकन्दर’ को सुटिङ अर्को महिनादेखि सुरु हुँदैछ । जुन फिल्मको एआर मुरुगादासले निर्देशन गर्ने भएका छन् । साजिद नाडियाडवालाले निर्माण गरेको यो फिल्ममा मुख्य भूमिकाका लागि त्रिशा कृष्णनको नाम यसअघि सार्वजनिक भएको थियो । तर अहिले उनी यो प्रोजेक्टबाट अलग भएको बताइएको छ । इन्डियाग्लिट्जको रिपोर्टका अनुसार कियारा आडवाणी ‘सिकंदर’ मा…