काठमाण्डु – शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले “शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता २०८०“ आयोजना गर्ने भएकाे छ । शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले यस वर्ष देखि आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मधेस प्रदेश ( प्रदेश नं. २) लाई लक्षित गरी “शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता २०८०“ ल्याएको हाे। यस प्रतियोगितामा मधेश प्रदेशका १६ वर्ष भन्दा माथिका महिला…