पुष्पको निष्ठुरीमा साक्षी र रमेश

काठमाण्डु - गायक तथा संगीतकार पुष्प गजमेरको निष्ठुरी बोलको गीतको भिडियो बजारमा आएको छ । गीतमा शब्द, संगीत पनि स्वयम गायक पुष्प गजमेरकै रहेको छ । जसमा चान्द सिंहको एरेन्ज रहेको छ । गीतमा प्रकाश मिश्रको मिक्सिगं तथा मास्टरिङ रहेको छ । भिडियोमा साक्षी लम्साल र रमेश दियालीको अभिनय देख्न सकिन्छ । साक्षी लम्साल पछिल्लो…