काठमाण्डु - विश्व कै सम्राट राज्य न्यूयोर्कमा हुँदै आएको मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी) काे उत्कृष्ट १८ मा बझाङकी चाँदनी जोशी समावेश भएकी छन् । खप्तड छान्ना गाउँपालिका-१ डाडाँगाउँ घर भएकी चाँदनी जोशी उक्त इभेन्ट उत्कृष्ट १८ मा परेकी हुन् । अध्ययनका लागि न्युयाेर्क पुगेकी चाँदनी जोशी ‘विउटी विथ इन्टेलिजेन्ट’ विधाबाट उत्कृष्ट…