मिसेस युनिभर्समा सन्नीलाई लोयल अवार्ड

काठमाण्डु- बेलायतमा बस्दै आएकी ‘मिसेस नेपाल युनिभर्स’ सन्नी शाहीले बुल्गेरियामा सम्पन्न ‘मिसेस युनिभर्स २०२२’मा ‘मिसेस युनिभर्स लोयल २०२२’को उपाधि जितेकी छन् । विवाहित महिलाहरुको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी उनले यो उपाधि जितेकी हुन् । ४० औं संस्करणको ‘मिसेस युनिभर्स २०२२’ मा १ सय २० देशका महिलाहरु प्रतिष्पर्धी थिए । बेलायतबाटै उनले ‘मिसेस युनिभर्स…