८ असारमा आउँदै अन्तिम संस्कार

काठमाण्डु - आगामी असार ८ लाई रिलिज मिति तोक्दै फिल्म ‘अन्तिम संस्कार’ को फस्टलुक सार्वजनिक गरिएको छ । फस्टलुकमा फिल्मका प्रमुख पात्रहरुलाई समेटिएको छ । वरिष्ठ क्याप्टेन रहेका अभिनेता विजय लामाले फिल्म ‘अन्तिम संस्कार’ बजारमा आइरहेका फिल्मभन्दा फरक रहेको दाबी गरेका छन् । फिल्ममा लण्डनमा बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशन छ । शाहीको निर्देशनमा…